FAQs Complain Problems

वडा प्रोफाइल

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

फोटो नाम थर पद फोन नं. ईमेल वडा नं.
श्री दत्त बहादुर बुढा वडा अध्यक्ष 9748078680 वडा नं १
श्री कर्ण बोहोरा वडा अध्यक्ष 9748914478 वडा नं १
श्री वर्षराम बोहोरा वडा अध्यक्ष 9748078910 वडा नं १
श्री काली बहादुर रावत वडा अध्यक्ष 9748925173 वडा नं १
चन्द्र सिंह ऐडी वडा सदस्य ९७४६७२८३९४ वडा नं १
काली बहादुर रावत वडा अध्यक्ष ९७४८९२५१७३ वडा नं १
काली बहादुर रावत वडा अध्यक्ष ९७४८९२५१७३ वडा नं १
प्रेम शाही वडा अध्यक्ष वडा नं १
श्री दत्त बहादुर बुढा वडा अध्यक्ष वडा नम्बर ५
श्री विर बहादुर बुढा वडा अध्यक्ष ९७४८९०८५०३ वडा नम्बर ७

Pages

//