समाचार
वडा प्रोफाइल
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
| फोटो | नाम थर | पद | फोन नं. | ईमेल | वडा नं. |
|---|---|---|---|---|---|
| श्री सुम बहादुर बुढा | वडा सदस्य | वडा नम्बर ३ | |||
|
श्री बिर्खराम बोहोरा | वडा अध्यक्ष | ९७४८०७८९१० | वडा नम्बर ३ | |
| श्री काली बोहोरा | वडा महिला सदस्य | वडा नम्बर २ | |||
| श्री बल बहादुर बोहोरा | वडा सदस्य | वडा नम्बर २ | |||
|
श्री कन्न बोहोरा | वडा अध्यक्ष | ९७४८९१४४७८ | वडा नम्बर २ | |
|
श्री कन्न बोहोरा | वडा अध्यक्ष | वडा नम्बर २ | ||
|
श्री दत्त बहादुर बुढा | वडा अध्यक्ष | ९७४८०७८६८० | वडा नम्बर १ | |
|
चन्द्र सिंह ऐडी | वडा सदस्य | ९७४६७२८३९४ | वडा नम्बर १ | |
|
दत्त बहादुर बुढा | वडा अध्यक्ष | वडा नम्बर १ | ||
| श्री चन्द्र सिंह ऐडी | वडा सदस्य | वडा नम्बर १ |