पातारासी गाउँपालिका, डिल्लीचौर जुम्ला
फोन नंः ००९७७-9858366116,9849338138,9858366411,9858390283
इमेलः patarasirmjumla@gmail.com/ito.patarasimun@gmail.com
facebook: www.facebook.com/patarasimun.gov.np
अन्य प्रतिक्रियाको लागि तलको फाराम भर्नुहोस् ।
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।