समाचार
चौमासिक प्रगति प्रतिवेदन
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
|---|---|---|---|
| पातारासी गाउँपालिकामा कार्यक्षेत्र भएका संस्थाहरुले विवरण पेश गर्ने बारे | ७८-७९ | Tuesday, January 25, 2022 - 13:39 | |
| दोस्रो चौमासिक प्रगति प्रतिवेदन अा व २०७४।७५ | ७४/७५ | Tuesday, April 24, 2018 - 15:13 |
|