FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. जन्म दर्ताको प्रमाण पत्र । 

२. पढ्नेवालाहरुको लागि आवश्यक चारिकत्रिक प्रमाण पत्र तथा लब्धाङ्क पत्रको प्रतिलिपी ।

३. महिलाहरुको हकमा विवाहित भएमा विवाह दर्ताको प्रमाण पत्र र माइतीको वंश खुल्ने कागज प्रमाण ।

४. बाबु/ आमा र सनाखद बस्नेवालाको नागरिकताको प्रतिलिपी ।

 

१. बैँक खाता सञ्चालनका लागि उपभोक्ता सकितिको निर्णयको छाया प्रति ।

२. अध्यक्ष, कोषाध्यक्ष र सचिवको १/१ प्रति पासपोर्ट साइज फोटो र नागरिकताको प्रतिलिपी ।

३.बैँक खाता सञ्चालनका लागि गाउँपालिकाको सिफारिस पत्र ।

४.  खाता खोल्नै बैँकको दस्तखत नमुना फाराम ।

५. उपभोक्ता समितिको छाप ।

१. वडा प्रतिनिधी र सामाजिक परिचालकको रोहवरमा योजनाको उपभोक्ता समिति गठन गर्ने । २. योजना सम्झौताको लागि वडाको सिफारिस र उपभोक्ता समितिको निर्णय र छाप । ३. प्राबिधिक लागत स्टिमेट ।  ४. योजना उपभोक्ता समितिको पदाधिकारिहरुको नागरिकताको प्रतिलिपि । ५. योजनाको सम्झौता पत्र ।

 

१. उपभोक्ता समिति मार्फत 

२.ठेक्का प्रक्रिया मार्फत

१. योजना सम्झौता ।  २. दर्ता तथा चलानी । ३.  सिफारिस ।  ४. संघ संस्था दर्ता तथा नविकरण  । ५. सूचना तथा जानकारी उपलब्ध । ६. सामाजिक सुरक्षा । ७. राजस्व संकलन ।  ८. कृषि तथा रोग बिरुवा सम्बन्धि परामर्श । ९. पशुपालन तथा पशु रोग सम्बन्धी परामर्श र उपचार सेवा ।