FAQs Complain Problems

वडा प्रोफाइल

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

फोटो नाम थर पद फोन नं. ईमेल वडा नं.
श्री माया बुढा वडा महिला सदस्य वडा नम्बर ७
रन बहादुर खड्का वडा सदस्य वडा नम्बर ७
लाल बहादुर बुढा वडा अध्यक्ष ९७४८९०८५०३ वडा नम्बर ७
श्री लक्ष्मी बोहोरा वडा महिला सदस्य वडा नम्बर ६
श्री बाँचु सुनार वडा दलित सदस्य वडा नम्बर ६
धन बहादुर थापा वडा अध्यक्ष ९७४८९१४२३५ वडा नम्बर ६
शंख महतारा वडा सदस्य ९८६०६२७९७७ वडा नम्बर ६
श्री धन बहादुर थापा वडा अध्यक्ष ९७४८९१४२३५ वडा नम्बर ६
श्री शंकर महतारा वडा सदस्य वडा नम्बर ६
श्री डिल बहादुर बुढा वडा अध्यक्ष

Pages

//