FAQs Complain Problems

पातारासी गाउँपालिकाको तेस्रो गाउँसभा सम्बन्धी सूचना तथा कार्य योजना

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

पातारासी गाउँपालिका तेस्रो गाउँसभा मिति २०७६ बैशाख ४ गते सम्पन्न हुन गइरहेको र उक्त गाउँसभामा तपशिल बमोजिमको कार्य सूचीमा छलफल हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।

बैठक  कार्यसूची तपशिलको pdf फाइलमा हेर्नु होला 

     

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

//