FAQs Complain Problems

पातारासी गाउँपालिका अन्तर्गतका विभिन्न ५ वटा योजनाहरुको E- Beading मार्फत टेन्डर आव्हवान

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

पातारासी गाउँपालिकाले आ व २०५।७६ मा विनियोजना गरेको योजनाहरुको रकमको आधारमा कार्यपालिकाले रु १० लाख भन्दा बढीको योजनाहरुको ई- बिडिङद्वारा ठेक्का आव्हवान गर्ने निर्णय भए बमोजिम यस गाउँपालिकाले मिति २०७५।१०२३ गते ठेक्का प्रक्रिया शरु गरेकाले सम्बन्धी सबैको जानकारीका लागि यो सूचना गरिएको छ ।  तपशिलका ठेक्काहरुको 

आर्थिक वर्ष:

//