समाचार
योजनहरुको सम्झौता
पातारासी गाउँपालिको संक्षिप्त परिचय
कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाइ आएमा सम्झौताको निवेदन दिएकै दिन
जिम्मेवार अधिकारी:
योजना शाखा हेर्ने प्रमुख
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- योजना सम्झौताको निवेदन ।
- उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णयको प्रतिलिपी ।
- वडापालिकाको सिफारिस ।
- लगत स्टिमेट ।