FAQs Complain Problems

समाचार

कृषि सेवा केन्द्र हस्तान्तरण

डिल्लिचौर  कृषि सेवा केन्द्र गाउँपालिकालाई हस्तान्तरण गर्दाको तस्विर

कृषि सेवा केन्द्र हस्तान्तरण

जिल्ला कृषि विकास कार्यालय जुम्ला अन्तर्गत रहेको डिल्लिचौर कृषि सेवा केन्द्र स्थानिय तह (पातारासी गाउँपालिका) लाई विधिवत रुपमा हस्तान्तरण गरियो । उक्त कार्यालयमा रहेको चल अचल सम्मति हस्तान्तरण गर्दै जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत श्री भरत प्रसाद कँडेल ज्यू  तथा ग्रहण गर्दै गाउँपालिका अध्याक्ष श्री लछिमन बोहाेरा ज्यू  र प्रमुख प्रशासकीय अधिकृत श्री राम बहादुर बुढा ज्यू । 

आर्थिक वर्ष: