समाचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरु:
- निवेदन पत्र ।
- दुलहा-दुलहिको नागरिकता वा उमेर खुल्ने प्रमाण पत्रको प्रतिलिपी ।
- दुलहिको माइती तर्फको आमा बुवाको नागरिकताको प्रतिलिपी ।
नमुना फाराम तथा अन्य: