FAQs Complain Problems

गाउँसभाको मिति सरेको सम्बन्धमा अत्यन्त जरुरी सूचना ।

यस पातारासी गाउँपालिकाको गाउँसभा यहि चैत्र २६ गते हुने भनि जानकारी समेत गराईएकोमा विविध कारण वस उक्त उमयमा गाउँसभा हुन नसक्ने भएकोले सो गाउँसभा मिति २०७६ बैशाख ४ गते गर्ने भनि गाउँकार्यपालिकाको मिति २०७५।१२।२५ गतेको बैठकको निर्णय भएको व्यहोरा सबै गाउँसभा सदस्यहरु ज्यूको जानकारीका लागि यो सूचना जारी गरिएको छ । उक्त समयमा यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रण गरिन्छ ।

पातारासी गाउँपालिका परिवार ।

आर्थिक वर्ष:

//