FAQs Complain Problems

बसाई सराइ

पातारासी गाउँपालिको संक्षिप्त परिचय

कर्णाली प्रदेशको राजधानीबाट करिब २५० कि. मि. उत्तरमा रहेको यस पातारासी गाउँपालिकाको प्राय अधिकांश भाग हिमाली भूभागले ढाकेको छ । पातारासी गाउँपालिका कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका पातारासी, छुमचौर, डिल्लीचौर र पटमारा गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेको पातारासी हिमालको नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ ।

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाइ आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र आएका निःशुल्क र ३५ दिन कटेमा रु ५० मात्र
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकताको प्रतिलिपी ।
  • बसाई सरी जानेको हकमा परिवारको विवरण ।
  • जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा  ।
  • बसाई सरि आउनेको हमा बासाईसराइ गरि  ल्याएको प्रमाण पत्र । 
  • बसाई सरि जाने / आउने सबैको नागरिकता / जन्मदर्ताको प्रतिलिपी ।
  • चालु आ व सम्म घर जग्गा र मालपोत कर वा एकीकृत कर तिरेको रसिद ।
  •  
नमुना फाराम तथा अन्य: 
//