FAQs Complain Problems

समायोजन भई आउनुभएका लेखा सहायक पाँचौ श्री जितेन्द्र रावतलाई स्वागत गरियो ।

यस पातारासी गाउँपालिकाले यसै गाउँपालिकाका स्थानीय श्री जितेन्द्र रावत ज्यूलाई नयाँ लेखापालका रुपमा पाएको छ । उहाँलाई यस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारीहरु लगायतको टिमले मिति २०७५।१२।२२ गते स्वागत गरेको छ । उहाँको कार्यकालमा यस गाउँपालिकाका सबैले सहज रुपमा समयमै सेवा पाउने छन् भन्ने आशा छ। उहाँको कार्यकाल सफल रहोस् साथै यहाँको जीवनमा अँझधेरै उत्तरउत्तर प्रगति हुँदै जाओस् ।

आर्थिक वर्ष: