FAQs Complain Problems

पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न

योजना तर्जुमा गोष्ठीको व्यानर
अा व ०५७।७६ को तयारी गोष्ठीको पूर्वतयारी गोष्ठीका फोटोहरु
सम्पूर्ण जनप्रतिनिधीहरु

पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न

पातारासी गाउँपालिकामा अागामी अा व ०७५।७६ को वार्षिक योजना तर्जुमा पूर्वतयारी गोष्ठी सम्पन्न भएको छ । पातारासी गाउँपालका अध्यक्ष श्री लछिमन बोहाेरा ज्यूको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा पातारासी गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महतरा, सम्पूर्ण वाडाका वडा अध्यक्ष ज्यूहरु र अन्य सदस्यहरु, प्रमुख प्रशाकीय अधिकृत श्री राम बहादुर बुढा ज्यू लगायत अन्य सम्पूर्ण विषयगत शाखाका संयोजक ज्यूहरु र सामाजिक परिचालकहरुको संलग्नता रहेको थियो । उक्त गोष्ठीमा अागामी अा व मा कसरी कुन कुन याेजना बनाउने र यस गाउँपालिकामा विकासको गतिलाई अगाडि बढाउने भन्ने विषमा छलफल गरिएको  थियो ।

आर्थिक वर्ष: