समाचार
पातारासी गाउँपालिकाको तेस्रो गाउँसभा सम्बन्धी सूचना तथा कार्य योजना
पातारासी गाउँपालिका तेस्रो गाउँसभा मिति २०७६ बैशाख ४ गते सम्पन्न हुन गइरहेको र उक्त गाउँसभामा तपशिल बमोजिमको कार्य सूचीमा छलफल हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।
बैठक कार्यसूची तपशिलको pdf फाइलमा हेर्नु होला